Upload Date: May 2, 2022
Update Date: May 10, 2022
यस सत्रले सहभागीहरूलाइ बाल अधिकार सम्बन्धी संघ, प्रदेश तथा स्थानीय तहका संयन्त्र र प्रणालीको विषयमा जानकारी गराउनुका साथै स्थानीय तहका संयन्त्र तथा प्रणालीको सुद्दढीकरणका लागि स्थानीय पदाधिकारीको भूमिकाको विषयमा बताउन सक्षम बनाउने छ भने खुला छलफलमा सहभागी भै सहभागीहरूले आफ्ना धारणा तथा अनुभव बताउन सक्नेछन्।